घरपझोङ गाँउपालिका अध्यक्षमा मोहन सींह लालचन निर्वाचित
मुस्ताङ , बैशख-३१
मोहन सींह लालचन
हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाँउपालिका अध्यक्षमा मोहन सींह लालचन तथा उपाध्यक्षमा जमुना थकाली ज्यु निर्वाचित हुनु भएको छ । उहाहरु दुबै जना नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार हुनुहुन्थो ।
माघ १०,पोखरागण्डकी प्रदेश सरकारले ट्याक्सीको मनपरी भाडा तोक्ने प्रवृत्ति नियन्त्रणको प्रयास गरेको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले व्यवसायीको समेत चित्त बुझाउँदै नयाँ ट्याक्सी भाडा...
Read More
०१ बैशाख। विश्वभरि नै कोरोना भाइरसको तेस्रो तथा चौथो लहर बढिरहेको छ । एकातिर संक्रमित संख्या बढिरहेको छ भने अर्कोतिर मृत्युदर पनि अकासिइरहेको छ । पछिल्लो दुई दिनमा ब्राजिल र भारतमा...
Read More
पोखरा, ६ मंसिर l गुल्मी क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतगणनामा अग्रता लिँदै गएका छन् । उनले एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा २ हजार १६५ मतले...
Read More
काठमाडौं, १४ मंसिर । इरानलाई हराउँदै अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको...
Read More