जोमसोम : माथी को भनाई बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवारी दिनुहुने उम्मेदवार मोहनसिंह लालचनज्युको हो ।
मोहनसिंह लालचन
आफु निर्वाचित भएमा कृषि,स्वास्थ्य,शिक्षा र पर्यटन क्षेत्रलाई पहिलो प्रथामिक्तामा रखेर काम गर्ने बताउनु भयो, साथै पैसा कमाउने, सेवा सुविधा लिने र ठूलो मान्छे बन्ने रहरले नभई विशुद्ध गाउँपालिकामा रही सेवा गर्ने अन्तर आत्माको पुकर ले उम्मेदवारी दिएको र निर्वाचित भए आफूले पाउने तबल भत्ता ५ वटै वडाको बिपन्न बर्ग र अत्या-आवश्यक क्षेत्रमा प्रयाेग गर्ने जानाकारी समेत दिनु भयो।
मोहनसिंह लालचन
लामो समयदेखि बैदेशिक रोजगारका क्रममा विदेश बस्दै आउनुभएका लालचन विगत ५ वर्षदेखि आफ्नै गाउँ मार्फामा बस्दै आईरहनुभएको छ। एक सफल ब्यवसायी समेत रहनुभएका उहा होटल मार्फा प्यालेसको सन्चालक हुनुहुन्छ । उहाले मनोनयनपत्र दर्ता गर्ने क्रममा आफू भ्रष्टाचार गर्न, पैसा कमाउन र सेवा सुविधा लिन नभई घरपझोङ गाउँपालिकाको समृद्धि, विकास र उन्नतीका लागि उम्मेदवारी दिएको जनाकारी गराउनुभयो ।
सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले माघे सक्रान्ती दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू...
Read More
काठमाडौं, १८ माघ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडेपछि नवनियुक्त सभामुख देवराज घिमिरेको वासस्थान अझै तय हुन सकेको छैन । लामो समय देखी...
Read More
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौँ दिन दिउसोको स्टेज शो मा...
Read More
जिएस नेपाली, कार्तिक,पोखरा, तनहूको दमौली बजार माथीको मानुड.कोट कोरोनो पछी पर्यटकिय स्थल बनेको हो । प्राय १५ देखी २५ वर्ष भित्रका युवायुवतीले भरिने गरेको यो पर्यटकिय गन्तब्य न त...
Read More