भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” लिग कम नक आउटको आधारमा खेलहरु सन्चलन भैरहेको छ । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पूहरुले पुरा जोस र उमंगका साथ हिस्सा लिइरहेका छन । यो प्रतियोगिता भरतको ७५ औ आजादिको अमृत महोत्सबको उपलक्ष्यमा सन्चालन भैरहेको हो ।
आज भएको लिग चरनको अन्तीम खेल हरुको नतीजा यस पकार छन:-
2/4 GR Vs 3/8 GR सोझो सेटमा – बिजेता 2/4 GR
PPO Vs 3/8 GR वाकओभर – PPO बिजेता
भोली हुने सेमी फाइनल खेलहरु : 2/4 GR Vs 6/8 GR , 1/5 Vs 5/4 GR
काठमाडौं, ९ भदौ । क्रियाशील सदस्यता सूची सार्वजनिक लगायतका माग राखेर नेपाली कांग्रेसका जिल्ला सभापतिहरु आजदेखि रिले अनसनमा बस्ने भएका छन् । संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले यसअघि मंगलबार...
Read More
अर्घाखाँची, २५ पुस । चार महिनामा तीन महिलाको हत्या गरेको आरोपमा भारतीय दम्पतीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने भारतीय...
Read More
पोखरा १३, पुष पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी...
Read More