भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” लिग कम नक आउटको आधारमा खेलहरु सन्चलन भैरहेको छ । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पूहरुले पुरा जोस र उमंगका साथ हिस्सा लिइरहेका छन । यो प्रतियोगिता भरतको ७५ औ आजादिको अमृत महोत्सबको उपलक्ष्यमा सन्चालन भैरहेको हो ।
बिहीवार भएको लिग चारनको नतिजा यस प्रकार रहेको छ :-
2/1 GR Vs 3/8 GR -2/1 GR, वाकओभर- 3/8 GR बिजेता
1/3 GR Vs 1/1 GR -1/3 GR, वाकओभर- 1/1 GR बिजेता
6/8 GR Vs 4/9 GR —-6/8 GR, सोझो सेटमा – बिजेता
5/4 GR Vs 5/8 GR —-5/4 GR,सोझो सेटमा – बिजेता
2/5 GR Vs 2/4 GR —–2/4 GR,सोझो सेटमा – बिजेता
1/5 GR Vs 2/8 GR —- 1/5 GR, वाकओभर – 1/5 GR बिजेता
शुक्रबार हुने खेल हरु :-
4/5 GR Vs 4/9 GR , 5/9 GR Vs 5/8 GR , 2/5 GR Vs PPO ,1/5 GR Vs 6/5 GR
चैत्र २४ ,पोखरा रुस्लान थ्रीस्टारलाई नेपाल पुलिस क्लबले फराकिलो अन्तर ले पराजित गरेको छथ्रिस्टारलाई १९ औं आहा रारा गोल्डकपबाट बिदाई गर्दै पुलिसले उपाधि दावेदारी प्रस्तुत गरेको छ । मंगलबार...
Read More
पुछारसिटे अभियानको आयोजनामा आज २०८० को माघे सक्रान्तीको बिहान घिउ, चाकु र तरुलसग कविता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रको महत्वपूर्ण मस्तिष्क पुछारसिटमा भेटिन सक्छ भन्ने भारतका पूर्व राष्ट्रपती...
Read More
पोखरा ,०५ बैशाख ।प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन्। ओलीले सभामुख अग्नि सापकोटाले...
Read More
असोज २५,पोखरा स्याङजाका विभिन्न स्थानमा छरिएर रहेका फोटो व्यवसायीहरूको छाता संगठन फोटोग्राफर मञ्च स्याङजा को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख...
Read More