भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” लिग कम नक आउटको आधारमा खेलहरु सन्चलन भैरहेको छ ।
रेफ्रीलाई बल हस्तान्त्रण गर्दै OIC, PPO Pokhara, Lt Col श्री शसाङक त्रिपाठी
प्रतियोगिताको उद्घाटन पि पि ओ पोखराका ओ आई सि लेफ्टिनेण्ट कर्नल श्री शसाङक त्रिपाठी ज्युले रेफ्रीलाई बल हस्तान्त्रण गरी गर्नुभएको थियो । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पू हरुले जोस र उमंगका साथ हिस्सा लिएका छन । यो प्रतियोगिता भरतको ७५ औ आजादिको अमृत महोत्सबको उपलक्ष्यमा सन्चालन भैरहेको हो ।
लगातार १० दिनसम्म चल्ने प्रतियोगितामा आज भएको खेलहरु: 2/9 GR Vs 4/9 GR बिचको खेलमा 2/9 GR ले वक ओभर गरेकोले 4/9 GR बिजेता घोसित भएको छ भने 2/1 GR Vs PPO PKR बिच भएको खेल सिधा सेटमा 2/1 GR बिजय भएको छ तेस्तै 4/8 GR Vs 5/8 GR बिच हुनुपर्ने खेलमा 4/8 GR ले वक ओभर गरेकोले 5/8 GR बिजेता भएको छ ।
आजको अन्तिम खेल 3/1 GR Vs 6/5 GR बिच भएको खेल मा 6/5 GR सिधा सेटमा बिजयि भएको छ भने भोली हुने खेल हरु: 6/8 GR Vs 4/8 GR , 5/4 GR Vs 5/9 GR , 2/5 GR Vs 2/4 GR, 1/3 GR Vs 2/8 GR बिच हुने जानाकारी सुबेदार मेजर अनरी कप्तान ठाकुर प्रसाद पौडेल, विशिष्ट सेवा मेडल, एडम सुपरभाईजर पीपीओ पोखराले जानाकारी गराउनुभएको छ ।
पोखरा १४, वैशाख समय दृष्टि पोखरामा आयोजित खुल्ला महिला दौड़ प्रतियोगितामा ११ वटा आमा समूहबाट ७० जना सहभागी भएका छन् । गण्डकी प्रदेश युवा खेलकूद तथा सामाजिक विकास मन्त्रालयको...
Read More
पोखरा ६ बैशाख आमाको मुख हेर्ने दिनको अवसर पारेर आमा भनेकै आमा हुन् गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ । संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर...
Read More
पोखरा, २३ फागुन । कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज पौडेल (गनेश) निर्वाचित भएका छन् । उनी २८ हजार ६६९ को फराकिलो मतान्तरसहित निर्वाचित भएका...
Read More
पोखरा, २७ पुस । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ। विसं...
Read More