प्रधानमन्त्री शेरबहादुर देउवा द्वारा मन्त्रिपरिषद्लाई पूर्णता
२२ असोज काठमाडौं सत्तारुढ गठबन्धनमा सहभागी दलहरूलाई समेटेर प्रधानमन्त्रीले देउवाले डा.मिनेन्द्र रिजाललाई रक्षा, रेणु यादवलाई भौतिक पूर्वाधार, विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, देवेन्द्र पौडेललाई शिक्षा, दिलेन्द्रप्रसाद बडुलाई कानुन, प्रेमबहादुर आलेलाई पर्यटन, उमाकान्त चौधरीलाई खानेपानी तथा महेन्द्र राय यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै उमा रेग्मी महिला, बालबालिका तथा शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामसहायप्रसाद यादव वन तथा वातावरण , कृष्णकुमार श्रेष्ठ श्रम तथा रोजगार र महेश्वर जङ्ग गहतराज युवा तथा खेलकुद मन्त्री भएका छन् ।
यसैगरी गजेन्द्र हमाललाई उद्योग मन्त्रालय, भवानीप्रसाद खापुङलाई स्वास्थ्य राज्यमन्त्री र बोधकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पोखरा, ०५ मंसिर । हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण...
Read More
कास्की, ०१ माघ । पोखरामा जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा दुर्घटना भएको नेपाल नागरिक...
Read More
भरतपुर महानगरपालिक ६, भिमेश्वर गुठी गीतानगर चोकबजार चितवन द्वारा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्राको अवसर पारेर निकालिएको झाँकी तस्विरः निरोज भण्डारी
Read More
काठमाडौं, २४ माघ । पहिलो चरणको पहिलो डोज लगाउनेहरूकै जनसहभागिता कम देखिएको छ । दोस्रो चरणको खोप अभियानमा सहभागिता पनि बढ्ने गरी सूचना सम्प्रेषण बढाउने, मानिसहरूमा भएको अन्यौलता हटाउने...
Read More