श्रावण १४ गते २०८१
पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै
पोखरा साउन १४, २०८१
पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक स्कुल बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
बस दुर्घटनामा घाइते भएका विद्यार्थीहरुलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याउँदै गरेको ट्राफिक प्रहरीले जनाएको छ ।एलपी देवकोटा इङ्लीस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटना भएको हो । बसमा चालक, सहचालक सहित २२ जना विद्यार्थि रहेको कुरा जानकारीमा आएको छ