पत्रकारहरुको संस्था प्रेस चौतारीले हालै सम्मन्न गरेको गण्डकी प्रदेश कमिटी पदाधिकारीहरुको पदस्थापन शुक्रबार गरेको छ । उक्त पदस्थापन कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत को उपस्थिती थियो । गण्डकी प्रदेशका बिभिन्न जिल्ला प्रतिनिधी लगायत नव निर्वाचित प्रदेश कमिटीका सदस्यहरुलाई शुभकामना तथा असल पत्रकारिताबारे जानाकारी दिने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । केही दिन महिला भएको प्रेस चौतारीको प्रदेश स्तरिय अधिवेशनबाट निर्वाचित भइ आएका प्रदेश कमिटी अध्यक्ष इन्द्र पौडेलको लगायतको टिमलाई माइनेट बुक हस्तान्तरण तथा शुभ सञ्चार गरिएको थियो ।
कार्यक्रममा हालै सञ्चारिका समूहकी सचिव बन्न सफल पोखरेली पत्रकार बसन्ती बास्तोलालाई सन्मान समेत गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टि एमाले समर्थित पत्रकारको संस्था प्रेस चौतारीमा किन आवद्ध हुने भन्ने कुरा र आगामी चुनावमा किन र कसरी जाने भन्ने जस्ता समसामहिक कुराहरु कार्यक्रममा उपस्थित भएका एमाले पार्टी प्रतिनिधीहरुले प्रस्ठाएका थिए । पोखराका पुराना, नया पत्रकारहरु तथा बिभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुको उपस्थिती रहेको सो कार्यक्रममा प्रमुख अतिथी तथा अथितीलाई प्रदेश अध्यक्ष इन्द्र पौडेलले मायाको चिनो प्रदान गरेका थिए ।
३० भाद्र,पोखरा सहरा खेलकूद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका सम्वाददाता इन्द्र पौडेल सम्मानित भएका छन । क्लबको २२औं वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । नगद २० हजार...
Read More
काठमाडौं,२० वैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस...
Read More
जिएस नेपाली, कार्तिक,पोखरा, तनहूको दमौली बजार माथीको मानुड.कोट कोरोनो पछी पर्यटकिय स्थल बनेको हो । प्राय १५ देखी २५ वर्ष भित्रका युवायुवतीले भरिने गरेको यो पर्यटकिय गन्तब्य न त...
Read More
शनिवार एक पुस्तक समाज समीक्षा माथी समीक्षा थियो । हलमा उपस्थ्ति मध्य एक पत्रकार मित्रले सोध्नुभयो यो पुस्तकका सामाग्री र अनुभव निकै राम्रो लाग्यो तर योे आवरणमा राखिएका फोटो...
Read More