भाद्र १८ गते २०७८
स्याङ्जा-पोखरा सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध
पोखरा, १८ भदौ । स्याङ्जा पोखरा सडकखण्डको पुम्दिकोट भ्युट पोइन्ट नजिक पहिरो जादा सडक अवरुद्ध बनेको छ ।
पुम्दिकोट स्थित गौरीशंकर दुग्ध डेरी नजिक पहिरो जादा बाटो अवरुद्ध बनेको हो ।
सिद्धार्थ राज मार्ग अन्तर्गत पोखरा–२२, घुम्तीमा ठूलो पहिरो गएको हुँदा राजमार्ग अवरुद्ध भएको छ ।
बाटो अवरुद्ध बनेपछि धेरै सवारी साधन रोकिँदा यात्रुहरु समयमै गन्तव्यमा पुग्न सकिरहेका छैनन् ।