फागुन २४ गते २०७७
एमाले–माओवादी छुट्टिने प्रचण्ड–माधव पक्षको निर्णय
काठमाडौँ, २४ फागुन । नेकपा एमालेले र नेकपा माओवादी केन्द्र अलग रअलग भएर जाने भएका छन् । सोमबार पेरिसडाडाँमा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले बैठक पछि जानकारी दिए ।
सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड–माधव पक्षले अलगरअलग हुने निर्णय गरेका हुन् ।अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय भएको नेता खनालले बताए ।