माघ १८ गते २०७७
जनताको मुटुमा छुरा हाने जस्तै हो संसद भंग गर्नु नेपाली : प्रचण्ड
काठमाण्डौ, १८ माघ ।
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली जनताको मुटुमा छुरा प्रहार गरेको बताएका छन्।आइतबार काठमाडौँमा नेपाल किसान महासंघको कन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘प्रतिनिधि सभा भंग गर्नु सबै नेपाली जनताको मुटुमाथि छुरा हानेजस्तै हो।’ओलीले देशभित्रका र देश बाहिरका प्रतिक्रियावादीहरुको इसारामा नेपाली जनतालाई अपमानित गरेको प्रचण्डको भनाइ छ। एकपटक फेरि आन्दोलिन हुनुपर्ने अवस्था आएको उनले बताए।