असाेज २५ गते २०७७
प्रथम सेवाग्राहिलाइ हुलाक सेवा निर्देशनालयमा स्वागत
असोज २३ गते ।
हुलाक सेवा निर्देशनालय पोखराले प्रथम सेवा ग्राहिलाइ कार्यलय परिसरमा स्वागत गरेको छ । १३४ औ विश्व हुलाक दिवस तथा ५१ औ नेपाल हुलाक दिवसको अवसरमा मिलन दुलाललाइ निर्देशनालयका प्रमुख किर्तनराज पौडेलले स्वागत गर्नु भएको हो । दुलाल सेवाग्राहिको रुपमा हुलाक टिकट खरिद गर्नका लागी ठिक १० बजे कार्यलय परिसरमा प्रवेश गर्नु भएको थियो । सोहि अवसरमा उहाँलाइ पहिलो सेवा ग्राहिको रुपमा सम्मान गरिएको प्रमुख पौडेलले जानकारी दिनु भयो ।
यसैगरि कार्यलयले सोहि अवसर पारेर कार्यलय सरसफाइ तथा वृक्षारोपण गरेको छ । कोभिडका कारण अन्य कार्यक्रमहरु गर्न नपाएको बताउदै प्रमुख पौडेलले हुलाक परिसरलाइ फुलवारीको रुपमा विकास गर्न धुपी लगायतका १०० वटा विरुवा रोपिएको बताउनु भयो । परिसरभित्र सम्पुर्ण कर्माचारीको सहयोगमा सरसरफाइ पनि गरिएको पौडेलले जानकारी दिनु भयो ।