worldphotographyday

सन्दर्भ विश्व फोटोग्राफी दिवस

2 years ago Samaya Dristi 0
अगस्ट १९ तारिख । विश्व फोटोग्राफी दिवस । विश्वभरका फोटोग्राफरले यस वर्ष १८२ औं विश्व फोटोग्राफी दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । ‘फोटोग्राफी’ शब्द ग्रिक भाषाबाट विकास भएको पाइन्छ । ग्रिक भाषामा ‘फोटो’ को अर्थ प्रकाश तथा ‘ग्राफी’ को अर्थ चित्र भन्ने बुझिन्छ । यसरी प्रकाशद्वारा बनाइने चित्रलाई फोटोग्राफी भनिन्छ । सन् १८३९ मा थप समाचार