Samayadrishti

पोखरामा मिनि सडक महोत्सव हुने

2 years ago Samaya Dristi 0
पोखरा १० , असोजपोखराको लेकसाइडमा मिनि सडक महोत्सव हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल रेबान पोखराले आगामी सोमबार एक दिने मिनि मिनि सडक महोत्सव आयोजना गरेको हो । कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई व्युउताउन सकिने आशाले विश्व पर्यटन दिवसको अवसर पारेर महोत्सवको आयोजना गरिएको रेवानका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण थप समाचार