10 months ago
Samaya Dristi
Comments Off on पोखरा फोटोग्राफर को स्थापना दिवस सम्पन्न रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार काठमाडौंका मञ्जु कुमार श्रेष्ठलाई
साउन ४,पोखरा पोखरा फोटोग्राफर संघले आफ्नो ४४औं स्थापना दिवस भव्यतापूर्वक विविध कार्यक्रम सहित मनाएको छ । सो अवसरमा संघले “रामलाल–श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार २०८२” को घोषणा गर्दै काठमाडौं फोटोग्राफर संघका सल्लाहकार तथा वरिष्ठ सिनेमाटोग्राफर मञ्जु कुमार श्रेष्ठलाई सम्मानित गर्ने निर्णय गरेको छ । पोखरा फोटोग्राफर संघद्वारा स्थापित रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार हरेक २/२ बर्षमा
थप समाचार