4 years ago
Samaya Dristi
0
नेपाल भुतपूर्व खेलाडी मञ्च ले फोटोपत्रकारीताको माध्यमवाट नेपाली खेलकुदलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार साथै खेलकुदको विकास मा पुर्याएको योगदानको कदर गर्दै फोटोपत्रकार राम गुरुङ्गलाई सम्मान गरेको छ । आज भएको साधारण सभामा गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखरेल ले दोसल्ला ,सममान पत्र र रु १०००० नगद ले सम्मान गरेका हुन ।
थप समाचार