2 years ago
Samaya Dristi
Comments Off on रेन्टरटेनमेन्टको छैटौं संस्करण शुक्रबार र शनिबार आयोजना हुने
६ भाद्र पोखरा पोखरामा सांगीतिक कार्यक्रम तथा डान्स पार्टी ’रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैटौं संस्करण आउँदो शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित दि बिच बारमा हुने कुरा आयोजकले बताए । कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महशुस गर्न
थप समाचार