#rabi lamichhane

रास्वपा सभापति लामिछानेलाई आज अदालतमा पेस गरिने

2 years ago Samaya Dristi Comments Off on रास्वपा सभापति लामिछानेलाई आज अदालतमा पेस गरिने
कार्तिक ०४, पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी पोखरा पुर्‍याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आजमात्र अदालत पेस गरिने भएको हो। उनीविरुद्ध सहकारी ठगी थप समाचार

रवि लामिछानेलाई पोखरा ल्याइयो, स्वास्थ्य परिक्षण पश्चात हिरासतमा राखियो

2 years ago Samaya Dristi Comments Off on रवि लामिछानेलाई पोखरा ल्याइयो, स्वास्थ्य परिक्षण पश्चात हिरासतमा राखियो
कार्तिक ०३,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको छ । उनलाई सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि शुक्रबार कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले काठमाडौँबाट पक्राउ गरेको थियो । पक्राउ परे पश्चात स्थलमार्गबाट पोखरा ल्याइएको हो ।  पोखरा ल्याएपश्चात उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य थप समाचार