pokharametrocity

पोखराले ल्यायो साढे ८ अर्बको बजेट

10 months ago Samaya Dristi Comments Off on पोखराले ल्यायो साढे ८ अर्बको बजेट
८ असार,पोखरा पोखराले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि झण्डै साढे ८ अर्बको बजेट प्रस्तुत गरेको छ । शनिबार १७ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी वर्ष कार्यान्वयन गर्ने गरी ८ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेकी हुन् । पूरा बजेटमध्ये संघ सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड अर्थात् ३६।१३ प्रतिशत र अन्य स्रोतबाट थप समाचार