photostory

पर्यटकको रोजाइमा खुमै डाँडा(फोटो कथा)

2 years ago Samaya Dristi Comments Off on पर्यटकको रोजाइमा खुमै डाँडा(फोटो कथा)
कार्तिक पोखरा आजकल नेपालीहरु प्र्रसस्त घुम्न  तथा पर्यटकिय गतिबिधीमा रमाउन थालेका छन जस्ले आन्तरिक पर्यटनको राम्रो बिकास भएको पाइन्छ । तर यथेष्ट जानाकारीको अभाव, भौतिक संरचना, सेवा सुबिधा र नीति कानूनको अभावले अझै आन्तरिक पर्यटन स्थलहरुको बिकासहुन सकेको छैन । कोरोनो काल पछी बिकास भएका केही गन्तब्य स्थलमध्य पोखराको नजिकै खुमै डाडा पनि एक हो थप समाचार