3 years ago
Samaya Dristi
0
पुस ३ पोखरा कैलाश बचत तथा ऋण सहकारी संस्था लि पोखराको ११ औ साधारण सभा एक बिशेष कार्यक्रमका बिच सम्पन्न गरेको छ । पोखरा र आसपासका क्षेत्रमा छरिएर रहेका फोटोग्राफरहरुद्वारा खोलिएको संस्थामा कूल १९७ शेर सदस्य रहेका छन । संस्थाको कूल पूजी ३ करोड ६ लाख रहेको छ बचत ७ करोड ९६ लाख र ऋण
थप समाचार