nikola polit

वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा (फोटो फिचर)

2 years ago Samaya Dristi 0
फल्गुन १०, २०७८ , जय प्रकाश साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोला पोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १० कि.मि. रुटमा साईकल यात्रा गर्नुभयाे। पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको बेलामा राजादुतले साईकल यात्रा गर्नुभएको सुदृध परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले थप समाचार