lions

रास्वपाका गण्डकी प्रदेशका नवनिर्वाचित सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाद्वारा सम्मान

3 days ago Samaya Dristi Comments Off on रास्वपाका गण्डकी प्रदेशका नवनिर्वाचित सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाद्वारा सम्मान
पोखरा, असार १ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाले सम्मानपत्र सहित सम्मान गरेको छ। क्लबद्वारा आयोजित विशेष कार्यक्रममा त्रिपाठीको नेतृत्व क्षमता, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो। त्रिपाठी लायन्स क्लब अफ पोखरा हेम्जाका निर्देशक थप समाचार

गौरीशंकर क्याम्पसलाई लायन्स हेमजाको सहयोग

9 months ago Samaya Dristi Comments Off on गौरीशंकर क्याम्पसलाई लायन्स हेमजाको सहयोग
पोखरा, ४ असोज लायन्स क्लब अफ पोखरा हेमजाले गौरीशंकर बहुमुखी क्याम्पसलाई ५ थान कम्प्युटर टेबुल सहयोग गरेको छ । क्याम्पस संचालक समिति अध्यक्ष देवकृष्ण पौडेलले सहयोगप्रति धन्यवाद दिँदै सबैको सदाशयताले क्याम्पस संचालन भइरहेको औँल्याए । उनले शिक्षाको महत्वमाथि प्रकाश पार्दै शिक्षाबिनाको जीवन अन्धकारमय हुने धारणा राखे । क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त थप समाचार

खानेपानी ट्यांकी हस्तान्तरण सम्पन्न

10 months ago Samaya Dristi Comments Off on खानेपानी ट्यांकी हस्तान्तरण सम्पन्न
पोखरा, १२ भदौ । पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण भएकोे ट्याङ्कीको कुल लागत २ लाख ५० हजार रहेको छ ।खानेपानी ट्याङ्कीको हस्तान्तरण प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ जे थप समाचार

हेमजा लायन्स र लियोद्वारा गौरी शंकर मा वि हेमजामा बृक्षारोपण

11 months ago Samaya Dristi Comments Off on हेमजा लायन्स र लियोद्वारा गौरी शंकर मा वि हेमजामा बृक्षारोपण
१० साउन पोखरा पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर मा वि मा शनिबार वृक्षरोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लव अफ पोखरा हेमजा र लियो क्लव अफ हेमजाले संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो । प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन थप समाचार

लायन्स समर्पणको कविता प्रतियोगितामा सचिन प्रथम

2 years ago Samaya Dristi Comments Off on लायन्स समर्पणको कविता प्रतियोगितामा सचिन प्रथम
फाल्गुन पोखरा लायन्स क्लब अफ पोखरा समर्पणद्वारा सामुदायिक विद्यालयस्तरीय कविता प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । ५ कक्षादेखि ७ कक्षामा अध्ययनरत विद्यार्थीका बीच आयोजना गरेको कविता प्रतियोगितामा इन्द्रराज्यलक्ष्मी मा.वि.का सचिन पौडेल प्रथम भएका छन् । यसैगरी, प्रतियोगितामा चण्डिका प्रा.वि.का आशिका सुनारले द्वितीय, बालमन्दिर मा.वि.का आयुष्मा पोख्रेलले तृतीय र लिला आधारभूत विद्यालयका सुस्मिता बस्नेतले सान्त्वना पुरस्कार थप समाचार