keshabrajparajuli

पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको निधन

10 hours ago Samaya Dristi Comments Off on पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको निधन
पोखरा । पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । उनले गएराति १२ बजे पोखरा ३ स्थित आफ्नै निवास नदीपुरमा निधन भएको हो । उनको अन्त्येष्टि बुधबार बिहान ९ बजे सेती नदी किनारको तुलसीघाटमा गरिएको छ । स्वर्गीय पराजुलीका १ छोरा र ४ छोरी छन् । उनी पोखराको सञ्चार, शिक्षा र थप समाचार