kaski1

कास्की १ मा रास्वपाका गनेश पौडेल निर्वाचित

2 months ago Samaya Dristi Comments Off on कास्की १ मा रास्वपाका गनेश पौडेल निर्वाचित
पोखरा, २३ फागुन । कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज पौडेल (गनेश) निर्वाचित भएका छन् । उनी २८ हजार ६६९ को फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् । उनले ३९ हजार ८८३ मत र उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत ल्याए । एमालेका वैनबहादुर क्षेत्री (अधिकारी) ले थप समाचार