2 years ago
Samaya Dristi
Comments Off on काठमाडौं फोटोग्राफर संघद्वारा निशुल्क आँखा शिविर (फोटो फिचर)
२७ असोज काठमाडौं काठमाडौं( काठमाडौं फोटोग्राफर संघले शनिवार काठमाडौंमा निशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरेको छ । संस्थाले बिजयादशमी, दीपावली, नेपाल सम्बत ११४४ तथा छठको शुभकामना आदान(प्रदान गर्न आयोजित कार्यक्रमको अवसर पारेर निस्शुल्क आँखा शिबिर संचालन गरेको हो । काठमाडौं महानगरपालिका वडा नं १० को सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सर्वसाधारणको
थप समाचार