kamalathak

पत्रकार कमल पौडेल अथक मित्र मिलन पुरस्कारद्धारा पुरस्कृत

5 years ago Samaya Dristi 0
समयदृष्टि सम्वादातापोखरा १३, कार्तिकपोखराका क्रियाशील पत्रकार कमल पौडेल अथक मित्र मिलन पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् ।पोखराको नयाँ वजारमा कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा समापनको अवसरमा शनिवार पत्रकार अथकलाई पुरस्कृत गरिएको हो ।राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख नरेश पाण्डे र संस्थाका अध्यक्ष रमण पौडेलले नगद रु थप समाचार

कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

5 years ago Samaya Dristi 0
३१ असार पोखरा , बिवादित कालीगण्डकी डाइभर्सन सर्वोच्च अदालतले तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कालीगण्डकी डाइभर्सनका लागि कुनै पनि कार्य तत्काल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा सुनुवाइ गर्दै राणाको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले थप समाचार