#hemja

हेमजा गाउँ

11 months ago Samaya Dristi Comments Off on हेमजा गाउँ
गण्डकी प्रदेशको राजधानी कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका नेपालको सबैभन्दा ठूलो तथा पर्यटकीय शहर हो । पोखरा महानगरपालिकामा रहेका विभिन्न ३३ वडाहरू मध्ये उत्तरी क्षेत्रमा रहेको रमणीय, कृषि योग्य जैविक विविधताले भरिपूर्ण वडा २५ नं वडा हो। जसलाई हेमजा भनेर चिनिने गरिन्छ । हेमजा अन्नपूर्ण तथा माछापुच्छ्रे हिमालय पर्वतमाला तथा सेति नदिको काखमा अवस्थित प्राकृतिक थप समाचार

हेमजा उद्योग ब्यवसायीले स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on हेमजा उद्योग ब्यवसायीले स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न
हेमजा, भाद्र १२ । कास्की पोखरा महानगरपालिका वडा न २५,हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हेमजा मिलनचोकमा रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न २५ हेमजा कार्यवाहक अध्यक्ष धन थप समाचार

हेमजामा तीज मेला हुने

2 years ago Samaya Dristi Comments Off on हेमजामा तीज मेला हुने
पोखरा, १० भदौं।यस वर्ष पनि हेमजामा तीज मेला हुने भएको छ। वडा स्थित महिला संजालको आयोजना तथा विष्णुपादुका क्लवको सहआयोजनामा हरितालिका तीजको दिन मेला हुने भएको हो ।जसमा वडा कार्यालयको सहयोगी भूमिका रहनेछ। मेला तयारीका लागि सोमबार भएको भेलाले महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाको अध्यक्षतामा समिति गठन गरेको छ ।जसको सहसंयोजकमा सोचना केसी, सचिवमा उमा थप समाचार

आलु महोत्सव आइतबार वाट शुरु

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सव आइतबार वाट शुरु
पोखरा, २३ चैत। १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव यही आइतवार देखी शुरु हुंदैछ । उद्घाटन दिन नजिकिदै गर्दा यसको तयारी अन्तिम चरणमा पुगेको छ । जस अन्तर्गत हालसम्म ९० प्रतिशत तयारी भइसकेको छ । स्टल निर्माण लगभग सकिएको छ भने हेमजाका बुद्ध चोक, मेलवोट, साँझा लगायत गरी कुल ७ स्थानमा स्वागतद्वार निर्माण गरिसकिएको छ थप समाचार

वडाका एक वर्षे उपलब्धी

3 years ago Samaya Dristi Comments Off on वडाका एक वर्षे उपलब्धी
३ भदौ, पोखरा पोखरा–२५ वडा कार्यालय हेमजाले गत आवमा गरेका मुख्य उपलब्धीहरु सार्वजनिक गरेको छ । वडाले आइतवार पत्रकारसँग भेटघाट कार्यक्रमका बीच उपलब्धीहरु सार्वजनिक गरेको हो ।त्यस अवसरमा गत आवको वार्षिक समीक्षा एवम् चालु आवका कार्ययोजना लक्षित अन्र्तक्रिया समेत भयो । महानगर प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले गत वर्ष उपलब्धीमूलक बनेको चर्चा गर्दै जनप्रतिनिधीहरु थप समाचार

तेस्रो हेमजा हिले महोत्सव २०८० हुने

3 years ago Samaya Dristi Comments Off on तेस्रो हेमजा हिले महोत्सव २०८० हुने
गोविन्द तिमिल्सिना हेमजा, १८ बैशाख पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो हेमजा हिले महोत्सव २०८० हुने भएको छ । आगामी असार १५ गते “कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान” भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देवीस्थान टोल पोखरा २५ हेमजामा हुने छ । सोमबार हेमजामा बसेको थप समाचार