2 years ago
Samaya Dristi
Comments Off on फोटोग्राफरहरुको शुभकामना आदान प्रदान
१९ असोज ,पोखरा पोखरा फोटोग्राफर संघ तथा कैलाश बचत तथा ऋण सहकारी संस्थाले सयूक्त रुपमा विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा संस्थाका पूर्व अध्यक्ष कार्य समिति तथा फोटोग्राफरहरु र कैलाश सहकारी संग आवद्ध सेयर सदस्यहरुकोे उपस्थिति रहेको थियो। २०३९ सालमा स्थापित पोखरा फोटोग्राफर संघको पहलमा २०६८ सालमा स्थापना
थप समाचार