gandaki

गण्डकीमा रास्वपाको बर्चस्व

3 months ago Samaya Dristi Comments Off on गण्डकीमा रास्वपाको बर्चस्व
पोखरा । पुराना र स्थापित राजनीतिक दलहरुलाई जिल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले यसपालिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अप्रत्यासित जित निकालेको छ । देशैभर उर्लिएको रास्वपाको जनमतले गण्डकीमा पनि नयाँ उभार ल्यायो । गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये हालसम्म अन्तिम मतपरिणाममा मनाङ र मुस्ताङ बाहेका क्षेत्रमा रास्वपा विजयी भएको छ । म्याग्दीमा पनि रास्वपाकै समर्थनमा स्वतन्त्र थप समाचार

कर्मशील कृष्णचन्द्र ः शिक्षक, वकिल हुँदै मुख्यमन्त्री

5 years ago Samaya Dristi 0
पोखराबाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल । तनहुँमा जन्मे पनि उनको राजनीतिक थलो नवलपरासी रह्यो । त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई थप समाचार