12 months ago
Samaya Dristi
Comments Off on पोखरामा पनि फुलेको छ जाकारान्डा,टिकटक बनाउनेको भिड (फोटोफिचर)
पोखरा, वैशाख २४, २०८२ हरेक बसन्त ऋतुको समयमा फुल्ने जाकारान्डा पोखराको फेवाताल छेउमा पनि फुलेको छ । नीलो तथा बैजनी रंगका ज्याकारान्डा फुलको नाम प्रायलाई जानकारी नभएको पाईन्छ ।यसको वैज्ञानिक नाम जाकारान्डा माइमोसिफोलिया हो। फेवातालछेउको गौरीघाटमा फुलेको जाकारान्डाले फेवाताल सहित वरिपरि दृश्यमा निकै नै सुन्दरता थपेको छ । दिनमा टिकटक बनाउने तथा फोटो खिच्नेहरुको निकै
थप समाचार