12 months ago
Samaya Dristi
Comments Off on बेगनास तालमा ड्रागन बोटरेस हुँदै
पोखरा यहि चैत ११ र १२ गते बेगनास तालमा ड्रागन बोटरेस प्रतियोगिता आयोजना गरिएको हो । बेगनासतालको मन्दरेपार्क डुंगाघाटमा प्रतियोगिता सञ्चालन हुनेछ । ५ सय मिटर र २ सय मिटर दुरीका २ विधामा बोटरेस प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए । उनका अनुसार ५ सय मिटरको विजेताले
थप समाचार