annapurnacablecar

आज देखी केबलकार वाट सराङकोट ९ मिनेटमै

3 years ago Samaya Dristi 0
फागुन ६,पोखरापोखराको पर्यटकीय स्थल फेवाताल देखी अर्को पर्यटकीयस्थल सराङकोट डाँडा सम्म केबुलकार मा जान सकिनेभएको छ । अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ शुक्रवार देखी भएको छ । आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० थप समाचार