aha

शनिबारदेखि आहा रारा गोल्डकप

4 years ago Samaya Dristi 0
बिहिबार, चैत्र १९, २०७७ पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता चैत २१ गते देखि सुरु हुने भएको छ । आयोजक सहारा क्लब पोखराले बिहिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोेगितामा १ विदेशीसहित ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवबहादुर थप समाचार