4 years ago
Samaya Dristi
0
४ चैत, पोखरा । बरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखरामा नागरिक अभिनन्दन सहित रथारोहण गरिएको छ। पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरुप शनिबार रथारोहणसहित अभिनन्दन गरिएको हो। पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म
थप समाचार