पोखरा, १८ पुस । पोखरा चेम्बर अफ कमर्स कास्कीको दोश्रो वार्षिकोत्सवको अवसरमाचेम्बरको सेन्टर युनिटले पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम गरेका छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार भएको घुम्ती रक्तदानमा २० जनाले रक्तदान गरेको महासचिव उमराज बास्तोलाले जानकारी दिए ।रक्तदान जीवनदान, जीवनदान महादानभन्ने नाराका साथ भएको कार्यक्रमको गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले पहिलो रक्तदाता समिता रोकालाई ब्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरे । उनले निजी क्षेत्रको सहकार्यमा गण्डकी प्रदेशको आर्थिक नीति निर्माण गर्ने बताए । उनले उद्योगी व्यवसायीको हक हित र व्यवसाय प्रवद्र्धनमा काम गर्ने उल्लेख गरे ।
पोखरा । आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल...
Read More
तनहुँ, १ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । शुक्रबार...
Read More
काठमाडौं,३० साउन । नेकपा माओवादी अध्यक्ष प्रचण्डले कम्तीमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने बताएका छन् । शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ...
Read More
काठमाडौं, ०२ जेठ । कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमति...
Read More