मंसिर ८ गते २०७९
भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित
काठमाडौं, ०८ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् ।
उनले एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन् ।
थापाले २४ हजार २ सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी बस्नेतले २३ हजार २ सय ७५ मत प्राप्त गरे ।