पत्रकारहरुको संस्था प्रेस चौतारीले हालै सम्मन्न गरेको गण्डकी प्रदेश कमिटी पदाधिकारीहरुको पदस्थापन शुक्रबार गरेको छ । उक्त पदस्थापन कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत को उपस्थिती थियो । गण्डकी प्रदेशका बिभिन्न जिल्ला प्रतिनिधी लगायत नव निर्वाचित प्रदेश कमिटीका सदस्यहरुलाई शुभकामना तथा असल पत्रकारिताबारे जानाकारी दिने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । केही दिन महिला भएको प्रेस चौतारीको प्रदेश स्तरिय अधिवेशनबाट निर्वाचित भइ आएका प्रदेश कमिटी अध्यक्ष इन्द्र पौडेलको लगायतको टिमलाई माइनेट बुक हस्तान्तरण तथा शुभ सञ्चार गरिएको थियो ।
कार्यक्रममा हालै सञ्चारिका समूहकी सचिव बन्न सफल पोखरेली पत्रकार बसन्ती बास्तोलालाई सन्मान समेत गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टि एमाले समर्थित पत्रकारको संस्था प्रेस चौतारीमा किन आवद्ध हुने भन्ने कुरा र आगामी चुनावमा किन र कसरी जाने भन्ने जस्ता समसामहिक कुराहरु कार्यक्रममा उपस्थित भएका एमाले पार्टी प्रतिनिधीहरुले प्रस्ठाएका थिए । पोखराका पुराना, नया पत्रकारहरु तथा बिभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुको उपस्थिती रहेको सो कार्यक्रममा प्रमुख अतिथी तथा अथितीलाई प्रदेश अध्यक्ष इन्द्र पौडेलले मायाको चिनो प्रदान गरेका थिए ।
काठमाडौँ,०२ फागुन । संसद विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ। आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत तेस्रो चरणको आन्दोलन घोषणा गरिने पार्टीले जनाएको छ।...
Read More
भाद्र २९,हेमजा । माछापुच्छ्रे गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा “बालबालिकामा लगानी सुनिश्चितः मविष्यको थालनी” भन्ने नाराका साथ ६० औं राष्ट्रिय बाल दिवस २०८१ विषेश बाल संवाद कार्यक्रम शनिवार...
Read More
दोलखा,३० बैशाख । दोलखाको बैत्यश्वर गाउँपालिका वडा नं १ र २ को मतदान केन्द्रमा गएरातदिेखि झडप हुँदा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । यहाँ गएरातिदेखि नेपाली कांग्रेस, एमाले...
Read More
पोखरा, २३ असार । लायन्स क्लब अफ पोखरा लालिगुँरासले पोखरामा रहेको जनप्रिय माविमा अक्षयकोष स्थापना गरेको छ ।लायन्स क्लब अफ पोखरा लालिगुँरास वर्ष २०२१–२२ का अध्यक्ष कपिलदेव शर्माले क्लबले...
Read More