आज असार को २ गते खुलेको मौसम, सुनौलो बिहान र हिमालको अद्भुत मुस्कान—माछापुच्छ«े गाउँपालिका अन्तरगत अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज(Annapurna Eco Village) बाट देखिएको प्रकृतिको अनुपम दृश्य
फोटोः बिश्व अधिकारी
४ असार ,पोखरा नेपाल तामाङ घेदुङ कास्कीको आयोजना र पोखरा महानगर पालिका वडा नम्बर ९ को सहयोगमा तिन दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा...
Read More
सिरहा ,२४ जेठ । सिरहामा जलाएर एक महिलाको हत्या भएको छ । धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा आठमहिने गर्भवती श्रीमतीलाई जलाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । हनुमाननगर...
Read More
कमल पौडेल अथकपोखरा ५, असारस्थानीय तहमा बाल मैत्री साशन कायम गर्न आग्रह गरिएको छ । सामाजिक विकास कार्यालय कास्की र इन्सेकको आयोजनामा शनिवार कास्कीको मादी गाउँपालिका नव निर्वाचित पधाधिकारीहरुकोलागि...
Read More
मानिस धर्म गर्न जाँदा रमाइलो होस् भन्ने ठान्दछन् भने गङ्गाजमुना झरना धादिङ, गोरखा, रसुवा नुवाकोट र काठमार्डौ, चितवन मकवानपुरका लागि उपयुक्त स्थान हो । पहाडको माथिबाट ठूला दुई झरना...
Read More