जेठ २० गते २०८३

शालिग्राम मूर्ति

घरपझोङ गा.पा. को आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा निर्माण गरिएको विश्वकै ठुलो २२ फिट उचाईको शालिग्राम मूर्ति
तस्विरः दुर्गा प्रसाद पौडेल