नोकिया मोबाइलको नेपाली बजारमा पछिल्लो मूल्य सूची यस्तो छ
काठमाडौं,२३ पुष ।
विश्व बजारमा आधिपत्य जमाएको नोकिया पछिल्लो समय स्मार्टफोनबाट आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ । यसका लागि नोकिया निर्माता एचएमडी ग्लोबलले प्रतिस्पर्धी बजारमा नोकियाका नयाँ स्मार्टफोन ल्याइरहेको छ ।
नेपाली बजारमा नोकिया ब्राण्डका फिचर फोनदेखि स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत १,८९९ रुपैयाँदेखि ६,०९५ रुपैयाँसम्मका फिचर फोन बजारमा उपलब्ध छ ।
कम्पनीले प्रत्येक फिचर फोनमा एक वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी प्रदान गरेको छ । त्यस्तै स्मार्टफोन अन्तर्गत नेपाली बजारमा ७,१९९ रुपैयाँदेखि ३३,९९९ रुपैयासम्मका फोन उपलब्ध छन् ।
पोखरा,२८ माघ ।फेवातालको ड्याम मर्मतका लागि अहिले पानिको सतह १ मिटर घटाइएको छ । १ मिटर पानिको सतह घटाउदा तालले ५० मिटरसम्म जमिन छोडेको छ । तालको किनार लेदो...
Read More
श्रावण १५,पोखरा फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८५ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह...
Read More
पोखरा, ३ असोज । तत्कालीन रसियन नागरिक नतासालाई पर्यटनले पोखरा तान्यो । नेपालमै बिहे गरिन्, यतै पर्यटक तान्ने गतिविधि गर्न थालिन् । पहिलो पटक सन् १९९६ मा उनले पोखरामा...
Read More
काठमाडौं, १७ साउन । नेकपा एमाले स्थायी कमिटीको बैठक अब माधव नेपाललाई पर्खेर नरोकिने भएको छ । शनिवार विघटित कार्यदलका दुवै पक्षका सदस्यहरुको आग्रहमा स्थगित भएको बैठक आज अपरान्ह...
Read More