असाेज १८ गते २०७८
‘पोल विवाद’ मा कुलमान पछि हटे
काठमाडौं ,१७ असोज । ‘नेपाल विद्युत प्राधिकरण र इन्टरनेटरकेवल व्यवसायीबीच पोलभाडाको विषयलाई लिएर उत्पन्न विवाद तत्काललाई समाधान भएको छ । ऊर्जामन्त्री पम्फा भुषालको हस्तक्षेपपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पछि हटेका छन् । प्राधिकरण इन्टरनेट तथा केबलका तार काट्ने काम रोक्न सहमत भउको छ।
प्राधिकरणले पोल भडा नतिरेको भन्दै इन्टरनेट तथा केबलका तार काट्न सुरु गरेको थियो । यसबाट देशभर इन्टरनेट सेवा प्रभावित बनेपछि उपभोक्ताको अधिकार हनन भएको भन्दै चौतर्फी विरोध भयो । अन्ततः प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको छ ।