8 months ago
Samaya Dristi
Comments Off on प्रकृति
रुख–बिरुवा, वन–जंगल, पशुपंक्षी, किरा–फट्यांग्रा, माटो, पानी, हावादेखि हाम्रो आँखाले देख्न नसिकने सुक्ष्म जीवाणुहरु छन् र त मानव जीवन अस्तित्वमा छ । यीमध्ये कुनैपनि एउटा चिजको अनुपस्थितीमा पुरा पर्यवरण सन्तुलन नै बिग्रन्छ सक्छ । त्यसपछि न प्राण रहन्छ, न प्राणी । बेलैमा प्रकृतिको सबैले रक्षा गर्न सकियो भने हामी सबैको रक्षा हुन्छ । दुर क्षितिजमा देखिएको
थप समाचार