2 years ago
Samaya Dristi
Comments Off on टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने
पोखरा, १६ भदौ । पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म
थप समाचार