syangjaphoto

फोटोग्राफर मञ्च स्याङजाको अध्यक्षमा न्यौपाने सर्वसम्मत

7 months ago Samaya Dristi Comments Off on फोटोग्राफर मञ्च स्याङजाको अध्यक्षमा न्यौपाने सर्वसम्मत
असोज २५,पोखरा स्याङजाका विभिन्न स्थानमा छरिएर रहेका फोटो व्यवसायीहरूको छाता संगठन फोटोग्राफर मञ्च स्याङजा को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदी रहनु भएको थियो । उद्धघाटन पश्चात कार्यक्रमलाई शुभकामना दिदै सुवेदीले व्यवसायीक थप समाचार