12 months ago
Samaya Dristi
Comments Off on पोखरा फोटोग्राफर संघमा भिडियो ईडिटिड् तालिम सुरु (फोटो फिचर)
वैशाख १९ ,पोखरा फोटोग्राफरहरुको संस्था पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरुका लागि १६० घण्टे भिडियो ईडिटिड तालिम सुरु गरेको छ । पोखरा महानगरपालिका ब्यवसाय पर्बद्धन केन्द्रको सहयोगमा कार्यक्रम संचालन गरिएको हो । तालिममा ४० जना फोटोग्राफर हरुको सहभागिता रहेको कुरा कार्यक्रम संयोजक नन्दकला पौडेलले बताईन । संस्था साझेदारी कार्यक्रम अन्तरगत आयोजित कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका व्यवसाय
थप समाचार