5 days ago
Samaya Dristi
Comments Off on काठमाडौँ मा एआई (AI) सम्बन्धी एक दिने कार्यशाला सम्पन्न
काठमाडौँ, ३१ जेठ। काठमाडौँ फोटोग्राफर संघ काठमाडौंको आयोजनामा शनिबार जेठ ३० गते Upgrade Your Skill With AI तपाईंको अर्को पाइला , फोटो र भिडियो यहाँबाट सुरु हुन्छ भन्ने मुख्य नाराका साथ एक दिने विशेष कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ। नेपाल चलचित्र बिकास बोर्ड, ईन्टरनेशनल फिल्म फेस्टिबल समेतका प्रशिक्षक रहनु भएका ए आाई प्रशिक्षक श्री
थप समाचार