1 year ago
Samaya Dristi
Comments Off on फोटो प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न
१२ पुष काठमाडौं काठमाडौँ फोटोग्राफर सङ्घले आयोजना गरेको केपिए वेडिङ फोटो अवार्ड २०२४ को नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका तस्बिरहरूको उत्कृष्ट १०० मध्यका फोटोहरू र उत्कृष्ट भिडियोहरु मध्येबाट ५ भिडियोहरुलाई काठमाडौँ फोटोग्राफर संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री
थप समाचार