naagpooja

आज नाग पञ्चमी (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on आज नाग पञ्चमी (फोटो फिचर)
४ भाद्र,पोखरा श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता कौ पुजा गर्ने चलन रहेको छ । यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उल्लेख गरेको पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी थप समाचार