mitramilan

पत्रकार कमल पौडेल अथक मित्र मिलन पुरस्कारद्धारा पुरस्कृत

1 year ago Samaya Dristi 0
समयदृष्टि सम्वादातापोखरा १३, कार्तिकपोखराका क्रियाशील पत्रकार कमल पौडेल अथक मित्र मिलन पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् ।पोखराको नयाँ वजारमा कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा समापनको अवसरमा शनिवार पत्रकार अथकलाई पुरस्कृत गरिएको हो ।राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख नरेश पाण्डे र संस्थाका अध्यक्ष रमण पौडेलले नगद रु थप समाचार